Logo

नेप्सेद्वारा समता लघुवित्तको शेयर सुचीकृत



काठमाडौं, १६ बैशाख । समता लघुवित्त वित्तीय संस्थाको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोनस शेयर सुचीकृत गरेको छ ।

कम्पनीको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्