Logo

नेप्सेद्वारा गुडविल फाइनान्सको शेयर सुचीकृत



काठमाडौं, १७ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुडविल फाइनान्स लिमिटेडको बोनस शेयर सुचीकृत गरेको छ ।

नेप्सेको अनुसार कम्पनीको पुस २९ गते भएको साधारण सभाले पारित गरेको ८.४ प्रतिशत ६ लाख ७२ हजार कित्ता बोनस शेयर हिजो सुचीकृत गरेको हो ।



प्रतिक्रिया दिनुहोस्