Logo

५७०६ कोरोना संक्रमित थपिए , १९ को मृत्यु



काठमाडौं, १८ बैशाख । पछिल्लो २४ घण्टामा पाँच हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा देशभर १४ हजार चार सय ३ पीसीआर तथा पाँच सय ६६ एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्