Logo

झलनाथ खनाललाई कोरोना संक्रमण, मनमोहनबाट नर्भिक लगिँदै



काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । आज भने उनलाइृ नर्भिक अस्पताल लैजाने तयारी भएको स्रोतले जनाएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot