Logo

ठूला र निजी अस्पताललाई कोभिड अस्पताल बनाइनेछः प्रधानमन्त्री ओली



काठमाडौं, २० वैशाख । सरकारले ठूला र निजी अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै यसको जानकारी गराएका हुन् ।

‘ठूला र निजी अस्पताललाई कोभिड अस्पताल बनाइनेछ,’ प्रधानमन्त्री ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot