Logo

युनिक नेपालको साधारण सभा रोकियो



काठमाडौं, २४ बैशाख । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ ।

कम्पनीले आज एक सुचना जारी गर्दै पहिलो विशेष सभा अध्यक्ष र कार्यकारी निर्देशक दुबैजना अस्वस्थ्य भएकोले पुर्वनिर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गतेको लागि सारिएको जनाएको छ । अन्य वित्तीय सस्थासँग मर्जर प्रस्ताव गर्नको लागि कम्पनीको विशेष सभा बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot