Logo

आज ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, २४ बैशाख । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot