Logo

आज ८ हजार ८५० संक्रमित थप



काठमाडौं, २६ बैशाख । आज नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

१८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र  ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्