Logo

आज ९ हजार १२७ संक्रमित थप



काठमाडौं, २७ बैशाख । आज नेपालमा ९ हजार १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६ हजार ७ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्