Logo

बजेटः खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन



काठमाडौं, १५ जेठ । सरकारले यस वर्ष कोरोना भाइरसविरुद्धको खोपलाई पूर्णता दिने लक्ष्य राखेको छ । खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले खोपलाई पूर्णता दिने लक्ष्य लिइएको उल्लेख गर्दै रकम वियोजनबारे बजेट भाषणमा जनाएका हुन् । खोप खरिदका लागि विभिन्न उत्पादक देशहरुसँग प्रक्रिया बढाइएको समेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्