Logo

६७ वर्षीय पुरुषद्वारा ९ वर्षीया बालिका बलात्कृत



सुनसरी, १९ जेठ । ६७ वर्षीय पुरुष ९ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छ् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot