Logo

यस्तो छ आज विदेशी मुद्रा सटहीदर



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ ९१ पैसा र विक्रिदर १६५ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र विक्रिदर १३० रुपैयाँ २० पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्