Logo

मिर्मिरे लघुवित्तले एफपीओ निस्कासन गर्दै



काठमाडौं, २७ जेठ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थाले एफपीओ बिक्रि प्रबन्धकमा मर्चेण्ट बैंकिङलाई नियुक्ति गरेको छ ।

यसअघि संस्थाले ३६ हजार कित्ता एफपीओ निस्कासन गर्ने भनिएकोमा थप गरेर ५१ हजार कित्ता जारी गर्न लागेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot