Logo

सूर्य थापाको टिप्पणी : एमाले सक्याउन नै देउवा र प्रचण्डको घरदैलो चलिरहेको छ



काठमाडौैं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का नेता सूर्य थापाले माधव नेपालको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गएर गरेको भेटवार्तालाई एमाले सक्याउन गरिएको घरदैलोको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा तीन नेताको फोटो सेयर गर्दै थापाले यस्तो लेखेका हुन् । उनले भनेका छन्-“याे तस्बिरले मान गरेछ कि अपमान ? काेटेश्वरमा देउवा-प्रचण्ड र उपेन्द्र ! एमाले सक्याउन नै उहाँहरूकाे याे घरदैलो चलिरहेकाे छ । तर बुझ्ने महाशयले नबुझिदिएपछि कसकाे के लाग्छ र ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot