Logo

घुससहित सहायक वन अधिकृत पक्राउ



धादिङ, ६ असार: धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजार नगदसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot