Logo

नारायणहिटी संग्रहालयमा राष्ट्रपति भण्डारीका सवा २ घण्टा (फोटोकथा)



काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी संग्रहालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नारायणहिटी संग्रहालयको अवलोकन गरेकी हुन् । भ्रमणको क्रममा संग्रहालयका अधिकारीहरुले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । राष्ट्रपतिले करिब सवा २ घण्टा नारायणहिटीमा बिताएको संग्राहलयले जनाएको छ। भ्रमणकाक्रममा राष्ट्रपतिले मूल दरबार, श्री सदन, राजारानीले चलचित्र हेर्ने फिल्महल, बैठक हल लगायत क्षेत्रको अवलोकन गरेकी छन् ।


फोटो सौजन्यः नारायणहिटी संग्रहालय



प्रतिक्रिया दिनुहोस्