Logo

जापानबाट आइपुग्यो १६ लाख डोज अस्ट्राजेनेका खोप



काठमाडौँ, ७ भदौ। जापानले सरकारले कोभ्यासअन्तर्गत दिने १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । उक्त खोप विभिन्न चरणमा खोप ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।

महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ । उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot