Logo

मन्त्रिपरिषद् बैठक साँझ ४ बजे बस्दै, प्रदेश प्रमुख फेरबदल गर्ने तयारी



काठमाडौं, १६ भदौ । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् । आजको बैठकमा बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदल गर्ने बुझिएको छ । त्यस्तै, राजनीतिक दल विभाजनसम्बन्धी यसअघि ल्याईएको अध्यादेश पनि निश्क्रिय बनाईने पनि आजको बैठकमा तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot