Logo

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न



काठमाडौं, २५ भदौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सवा ११ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न बैठकमा करीब आधा घन्टा छलफल भएको छ ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण,मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल लगायत ५÷६ जनाको उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्