Logo

मन्त्रिपरिषद्को बैठक शुरु



काठमाडौं, २५ भदौ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक १२ बजेदेखि सुरु भएको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र मुख्य सचिव शंकरदास बैरागीको उपस्थिति रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot