Logo

चरेशसहित ३ जना पक्राउ



काठमाडौं, २५ भदौ । अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ खुशिबुबाट १ किलो अवैध लागूऔषध चरेश सहित काठमाडौं सितापाईला बस्ने मकवानपुर घर भएका ३४ वर्षीय भिम बहादुर थिङ बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

प्रदेश ३–०२–००१ प ८६०० नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थिङलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot