Logo

भदौ २९ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित्



काठमाडौं, २७ भदौ । भदौ १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित् भएको छ । आजको बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

सुरुमै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि स्थगित् गरेका थिए । तर, दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेले अवरोध कायम गरेपछि सभामुखले बैठक स्थगित् भएको र अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्ने सुचना सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot