Logo

विश्वकै १०० प्रभावशाली नेताको सुचीमा तालिवानका नेता मुल्लाह बारादार



काठमाडौँ, ३१ भदौ । विश्व चर्चित पत्रिका टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा प्रभावशाली व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । यसपटक टाइमले सार्वजनिक गरेको १०० प्रभावशाली नेताको सुचीमा तालिवानका नेता मुल्लाह अबदूल घनी बारादार समेत परेका छन् ।

उनको नेतृत्वमा रहेको तालिवानले शान्ति पक्रियाको विषयमा अमेरिकासँग छलफल गरेको कारण उनी सन् २०२१ को १०० प्रभावशाली नेताको सुचीमा परेका हुन् । उनी एक शान्त स्भावको व्यक्ति रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot