Logo

प्रुडेन्सियल इन्स्योरेन्सले भोलीदेखि शेयर बिक्रि गर्ने



काठमाडौं, ३१ भदौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले असोज १ गतेदेखि ७९ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति कम्पनी तथा संंस्थाले असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले बताएको छ ।
प्रतिकित्ता शेयरमुल्य ५०१ रुपैयाँ तोकिएको हुनाले सो वा सो मुल्य भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न सकिने छ ।
कम्पनीले न्युनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । शेयर बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot