Logo

चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन



काठमाडौँ, १२ असोज । गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्।-तस्बिर : प्रदीपराज वन्त-रासस



प्रतिक्रिया दिनुहोस्