Logo

पञ्चा सिंह बनिन् अखिल (क्रान्तिकारी)को अध्यक्ष



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई चयन गरिएको बताएका हुन् ।

सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने एक नेताले जानकारी दिए । Facebook/Pancha Singh



प्रतिक्रिया दिनुहोस्

Screenshot