Logo

डोबाटे विश्वकर्मा बिनाविभागीय मन्त्री नियु्क्त, आजै शपथ लिने



काठमाडौँ, २५ असोज । गण्डकी प्रदेशसभा सदस्थ डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री बनेको छन् । आज (सोमबार) साँझ उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उनलाई मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले शपथ गराउने छन् । उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिवाविभागीय मन्त्री नियुक्त गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्