Logo

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान(विज्ञप्तिसहित)



काठमाडौं, १ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल उक्त पद रिक्त भएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot