Logo

नेप्सेद्धारा साल्ट ट्रेडिङको सेयर मूल्य समायोजन



काठमाडौं, २ कात्तिक । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले वितरण गरेको २० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

कम्पनीको अनुसार सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएपछि प्रतिकित्ता ७ हजार ८८९ रुपैयाँबाट समायोजन भएर प्रतिकित्ता ६ हजार ५७४ रुपैयाँ १७ पैसा कायम भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot