Logo

आज २९६ जनामा संक्रमण पुष्टि



काठमाडौं, ३ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ७१ र एन्टिजेन विधिबाट २५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot