Logo

जबराले आजलाई तोके १० इजलास



काठमाडौं, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि १० इजलास तोेकेका छन् । जबराले बुधबारको लागि दुई एकलसहित ८ संयुक्त गरी जम्मा १० इजलास तोकेका हुन् ।

आज इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबै खाले २२६ मुद्दाको पेशी जबराले तोेकेका हुनु । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बारले आजदेखि सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्