एजेन्सी, २४ मङ्सिर। चीनले चन्द्रमाको अँध्यारो भागमा देखिएको एउटा वस्तुबारे अध्ययन सुरु गरेको छ। त्यो घनाकार टहरो जस्तो वस्तु युटु-२ रोभरले नोभेम्बर २०२१ मा देखेको हो।
विज्ञहरू त्यो एउटा ठूलो चट्टान हुनसक्ने बताउँछन्।-बिबिसी