Logo

दंग देउवा (फोटोफिचर)



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन उदघाटनमा अन्तिम वक्ताका रुपमा छोटो बोले । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फ व्यङ्गय गर्दै जाडोले बोल्न नसकेको टिप्पणी गरे ।

देउवाले आफूलाई एकपटक पार्टी सभापति जिताउन आग्रह गरे । आफूले जितेमा मात्र काँग्रेस सरकार जोगिने र चुनाव गरेर पार्टीलाई जिताउने दाबी गरे ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot