काठमाडौं, २७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज १३६ रुपैयाँ ८१ पैसा र विक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर ८७ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।