Logo

ऋषि धमलासँग देउवाको प्रतिक्रिया : म खुशी छु, महाधिवेशनपछि सबैलाई मिलाएर लैजान्छु (भिडिओसहित)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भैसकेको छ। सभापतिको लागि शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।

मतदानस्थलमा पुगेका देउवासँग पत्रकार ऋषि धमलाले संक्षिप्त कुराकानी गरे । देउवाले आफू खुशी रहेको प्रतिक्रिया दिए । र, महाधिवेशनलगत्तै आफूले सबैलाई मिलाएर लैजाने प्रतिक्रिया पनि दिए । उनले पार्टीलाई एकताबद्ध बनाउने पनि विश्वस दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot