Logo

१००० मतगणना हुँदा देउवालाई ५८५ र शेखरलाई ४०७ मत प्राप्त (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म ९९९ मत गणना हुँदा शेरबहादुर देउवाले ५८५ मत प्राप्त गरेका छन् भने कोइरालाले ४०७ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्