Logo

कांग्रेस महामन्त्रीको मतपरीणाम : १०७५ गन्दा गगन थापाले ६७३ मत ल्याए, विश्वप्रकाशको ४३४ (कसको कति मत ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । १०७५ मत गणना हुँदा गगन थापाले ६७३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ४३४ मत ल्याएका छन् ।

१०७५ मतगणनामा

गगन कुमार थापा ६७३
विश्व प्रकाश शर्मा ४३४
प्रकाश शरण महत ३५३
प्रदिप पौडेल ३४२
मिनेन्द्र रिजाल १९४
राजाराम कार्की ३८



प्रतिक्रिया दिनुहोस्

Screenshot