Logo

काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ देउवा प्यानलका राठौर विजयी



काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर निर्वाचित भएका छन् । राठोरले २५७६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी देवराज चालिसेले २०५९ मत प्राप्त गरेका छन् । राठौर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । चालिसे डा. शेखर कोइराला पक्षधर हुन् ।

अनौपचारिक रुपमा मतपरीणामबारे सुचना आएपनि औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्