Logo

मैयुङ डाँडाबाट देखिएको हिमालको दृश्य



भोजपुर, ३ पुस: भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र त्यहाबाट देखिएको हिमालको दृश्य । तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।-तस्वीर : युवराज विष्ट, रासस



प्रतिक्रिया दिनुहोस्