Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ७ मंसिर । आज एक अमेरिकी डलरको खदिरदर १२० रुपैयाँ ६७ पैसा र विक्रिदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ २९ पैसा र विक्रिदर ९३ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्