Logo

काँग्रेसमा आदिवासी जनजातितर्फ को को जिते



काठमाडौं, ८ पौष । नेपाली काँग्रेसको आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठ सर्वाधिक मतसहित विजयी भएका छन् । ८ पदमध्ये एकजनामात्र शेखर कोइराला समूहका विजयी भए ।

सभापति शेरबहादुर देउवा पक्षबाट चिनकाजी श्रेष्ठसहित राज्यमन्त्री उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङगेलु शेर्पा, तारामान गुरुङ विजयी भए । कोइराला पक्षबाट चितवनका टेकप्रसाद गुरुङ मात्र जिते ।



प्रतिक्रिया दिनुहोस्

Screenshot