Logo

प्रचण्डले केन्द्रीय समितिमा पेश गरेको राजनीतिक दस्तावेज महाधिवेशनमा छलफल हुने



काठमाडौं, ११ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आजबाट सुरु हुने महाधिवेशन अगाडी भएको अन्तिम केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दस्तावेज पेस गरेका छन् ।

अध्यक्ष प्रचण्डले समितिको बैठकमा दस्तावेज पेस गरेपनि छलफल भने महाधिवेशनमा हुने जनाइएको छ । बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिको प्रस्तावलाई अनुमोदन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्