Logo

माओवादी केन्द्रको महाधिवेशनमा माओको तस्बिर प्राथमिकतामा



काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङलाई उच्च प्राथमिकता दिइएको छ । मञ्चमा माओको ठूलो तस्बिर राखिएको छ ।

उद्घाटनमा माओको तस्बिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माल्र्यापण गरेका थिए । जर्नादन शर्माले माओको चर्चा गरेका थिए ।

माओको जन्मदिन पारेर माओवादी केन्द्रले महाधिवेशन आयोजना गरेको हो । माओको जन्म २६ डिसेम्बर सन् १८९३ मा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्