Logo

अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी



क्यानबेरा, १५ पुस: अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ । स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो।

स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot