Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, १८ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रिदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ २७ पैसा र विक्रिदर ९३ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot