Logo

माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं, पुस १९ । नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएके छ ।

सानेपास्थित हेरिटेज गार्डेनमा अपरान्ह ३ बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot