Logo

यी सुन्दर मोडलको निधन



एजेन्सी, २३ पौष । यी हुन् किम मि सु । दक्षिण कोरियाकी यी मोडल तथा कलाकारको निधन भएको छ ।

२१ पौषमा यीनको निधन भएको जानकारी उनको एजेन्सीले विज्ञप्तिमार्फत् दिएको छ । उनको मृत्युको कारणबारे उल्लेख गरिएको छैन ।

किम २९ वर्षकी थिइन् । उनले सन् २०१८ मा लिपिस्टिक रिभोलुसनमा अभिनय गरेकी थिइन् । यीनीनिक सुन्दर मोडलका रुपमा मानिन्थिन् ।



प्रतिक्रिया दिनुहोस्