Logo

एमालेको प्रदेश अधिवेशन सारियो, अब माघ २८ र २९ गते हुने



काठमाडौँ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बढ्दै गइरहेको कोरोना संक्रमणको कारण प्रदेश अधिवेशनको मिति सारेको छ । एमालले माघको २८ र २९ का का लागि प्रदेश अधिवेशन सारेको हो ।

माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्