Logo

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी राख्न नपाइने (आदेशसहित)



काठमाडौं, २७ पौष । काठमाडौं उपत्यकाका कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा कडाई गरेको छ । आज विज्ञप्तिमार्फत् सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरेको हो ।

सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था यातायातमै हुनुपर्ने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot