![](https://reportersnepal.com/wp-content/uploads/2022/01/baburam-1-576x768.jpg)
काठमाडौं, २९ पुष । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्रेडमिलमा एक्सरसाईज गर्ने गर्छन् । उनले आज विहानमात्रै नाती युगिनसँगको तस्विर सार्वजनिक गर्दै लेखेका छन्–‘‘नियमित व्यायामको अभ्यास गर्दै नाति–हबा ।